चोरको निशानामा गोर्खाली

रोशन मेवाहाङ्ग । लण्डन । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत डोभर निवासी गुरुङ्ग परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तु चोरी गर्न लाग्दा चोरहरु असफल भएका छन् । वेलायतमा विशेषगरी ठुलो संख्यामा नेपाली समुदाय बस्ने अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायतका स्थानलाई निशाना बनाएर चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । गत महिनामात्र अल्डरसट, … Continue reading चोरको निशानामा गोर्खाली